“म प्रयास नै नगरेको भनेर पछुताउनु भन्दा बरु गल्ती नै गर्छु ।”
प्रबल गुरुङ, अन्तर्राष्ट्रिय फेसन डिजाइनर
“पर्यटन सपनाको उद्योग हो। तपाईंले सपना देख्नुपर्दछ र त्यसलाई बेच्नुपर्दछ।”
कर्ण शाक्य, काठमाडौं गेस्ट हाउस
“सरकार आएर तिम्रो जीवनलाई सजिलो बनाउला भनेर नपर्ख र अपेक्षा पनि नगर। यो तिम्रो जीवन र तिम्रो देश हो। त्यसलाई बिगार्न नदेऊ।”
अम्बिका श्रेष्ट, अध्यक्ष, द्वारिकाज ग्रुप अफ होटेलस्
“नयाँ प्रविधिको अध्ययन गर्नुहोस् र यदि त्यसले आफ्ना आवश्यकताहरुलाई पुर्ति गर्ने भए त्यसलाई अँगाल्नुहोस्।”
आनन्द बगारिया, निम्बस समुह
“राम्रो वित्तीय अनुशासन लागु गर र केन्द्रित भएर काम गर।”
वीरेन्द्र बस्नेत, बुद्ध एयर
“नेपालमा काठमाडौं मात्रै एउटै सम्भाव्य बजार होइन ।”
किरणकृष्ण श्रेष्ठ, नेपालय
“चुनौती भनेको व्यवस्थालाई कसरी परिवर्तन गर्ने जसले गर्दा असल मान्छे र विचारहरुले सम्मान पाउँछन्। युवा पुस्तामा असल मान्छे तथा असल विचारलाई पहिचान गरी उनीहरुलाई समर्थन गरी व्यवस्था बदल्ने अभिभारा आएको छ।”
योगेन्द्रमान शाक्य, नेपाल पर्यटन वर्ष २०११
“तपाईं व्यवसायमा हरेक चरणमा सिर्जनात्मक भई आफ्ना समस्याको समाधान खोज्नुपर्दछ विशेषगरी नेपालमा जहाँ मानिसहरु नयाँ विचार तथा परिवर्तनप्रति त्यति विश्वास गर्दैनन्।”
अनिल चित्रकार, सामाजिक उद्यमी
“आफ्नो लागि काम गर्ने मानिसहरु व्यवसायका सबभन्दा महत्वपूर्ण सम्पति हुन्। सबै कामदारहरुसँग राम्रोसँग सम्बन्ध राख्नु जरुरी हुन्छ किनकि अहम भएको एकजनाले पनि कामको प्रवि्र्कयालाई बिगार्न सक्दछ।”
never a better time for entrepreneurs in nepal
Last Thursday I was talking with Min bahadur gurung, owner of the Bhat bhateni chain of supermarkets and he has an inspiring entrepreneur life story to tell. Few pointers from this ever optimistic and ever humble (rags to riches) entrepreneur.
Background:Min Bahadur Gurung, from remote village in Khotang started his venture with $1135 opening a small grocery store and now he is a multimillionaire with retail super market chains “bhatbhateni” in Nepal.
Tips:
- It is “THE” best time to be an entrepreneur in Nepal (he says history has proved that a lot of big companies in the world are the ones who started right after a big war /civil war.)
- Hydro Power and agriculture are fields he would personally invest in anytime.
- wants a group of young professionals to start things off. and Old investors like him, are ready to back young group of capable professionals to start business (again, he sees lots of opportunities).
- wants young people to dive in to the nepali market where anything and everything is up for grabs now, and everything can be innovated. His idea of biggest social service in Nepal is to give fair employment to as many Nepalis as possible.
Continue reading never a better time for entrepreneurs in nepal