Tomorrow I am not giving up on Nepal

What is going to happen in Nepal, tomorrow? or in 3 months ?

I will still wake up, around the same time, and smell the same cool, calm, fresh air in the morning, like I did today morning. Tomorrow, I will still be hungry to grab my food, and focus on what my family is going through and how to bring smiles in their faces. I will still obsess about how to make their lives better. AND I will still be angry and distracted after reading the morning news, wondering how the heck do I protect my future in the poorly managed Nepal.

As I head out the door, I will stay confused trying to figure out how to become a solution, instead of being part of a problem. How do I, a single Nepali in this vast sea of discontent, transform this gloomy, negative skies I walk around, into a positive sunshine? How do I walk high with dignity despite all these burning rage I feel?

Tomorrow, like today, I continue to spend my day, taking care of my family, making my family proud. I continue to make sure, that I live in peace and in

Continue reading Tomorrow I am not giving up on Nepal


Stop Funding International Travel for all 601 Lawmakers of Nepal

Join here if you want to show your support, One click helps.
https://www.facebook.com/event.php?eid=123771827704307

Please invite your friends to attend this “online” only event. We are sending this to the respective agencies. We want you to show your active support !

Full letter: June 1, 2011

Dear Donors, Embassies, and INGOs,

We, the concerned citizens of Nepal, are united in our resolve to hold our government accountable in their conduct and ensure transparency in their actions. We believe that this campaign is in accordance to your stated goal of supporting democratic values and human rights in Nepal. Hence, we would like to request you to stop funding all international travels for our 601 Constituent Assembly (CA) lawmakers and senior politicians of all political parties until the expiry of the extended term of the CA for the next three months. We are certain that you understand and appreciate the value of their time for the country – for them to wholeheartedly focus on completing the peace and constitution drafting process by August, 2011.

Over the last three years, Nepali citizens entrusted our CA lawmakers to draft a strong democratic constitution that will enshrine the universal rights of every

Continue reading Stop Funding International Travel for all 601 Lawmakers of Nepal


नेताहरुको अन्तर्राष्ट्रिय भ्रमणहरुलाई नयाँ संविधान जारी नभईञ्जेलसम्म प्रायोजन नगरिदिनुहुन अनुरोध गर्दछौं

एकबद्धता जनाउनुहुन्छ भने यहाँ जानुहोस
https://www.facebook.com/event.php?eid=123771827704307

श्री दातृ तथा विकास निकाय र दूतावासहरु,

हामी सचेत नेपाली नागरिकहरु  आफ्नो सरकारलाई उसका काम कारवाहीमा जवाफदेही बनाउन तथा त्यसमा पारदर्शिता कायम राख्नको लागि एकताबद्ध छौं । हाम्रो विश्वासमा यस अभियान लोकतान्त्रिक मूल्य र मान्यता तथा मानवअधिकारको प्रबर्द्धन गर्ने त्यस संस्थाको घोषित लक्ष्यसँग मेल खान्छ । त्यसैले हामी सम्बन्धित संस्थाहरुसँग संविधान सभाका कुनै पनि सदस्यहरु तथा राजनीतिक दलहरुका कुनै पनि वरिष्ठ नेताहरुको अन्तर्राष्ट्रिय भ्रमणहरुलाई नयाँ संविधान जारी नभईञ्जेलसम्म प्रायोजन नगरिदिनुहुन अनुरोध गर्दछौं । हामी सम्बन्धित संस्थाहरुले हाम्रा सभासद् तथा नेतृत्व तहको भदौसम्ममा संविधान मस्यौदा गर्ने तथा शान्ति प्रक्रिया सम्पन्न गर्नेमा उहाँहरुको समयको कति महत्व छ भन्ने बुझ्नुभएको छ र त्यसलाई सम्मान गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं ।

विगत तीन वर्षहरुमा नेपाली नागरिकहरुले सभासद्हरुलाई नेपाली नागरिकहरुका विश्वव्यापी मानव अधिकारको सुनिश्चितता गर्ने बलियो लोकतान्त्रिक संविधान बनाउने अभिभारा सुम्पिएर पठाएका हुन् । तर बिडम्बना नै भन्नुपर्दछ, धेरै समय सत्ताको लुछाचुँडी तथा आरोप प्रत्यारोपमा नै बित्यो । हाम्रो विचारमा यस अवस्थालाई यस संस्थालगायत अन्यहरुले विभिन्न शीर्षकमा प्रायोजन गर्ने गरेका अन्तर्राष्ट्रिय भ्रमणहरुले झन् विकराल बनाइदियो । त्यस्ता भ्रमणहरुको उद्देश्य यहाँ चलिरहेका विभिन्न प्रक्रियाहरुलाई समर्थन गर्ने तथा क्षमता अभिवृद्धि गर्ने थिए तर त्यहाँ सिकेका सीपहरु अझै कार्यान्वयन भएका छैनन् । संविधान निर्माण तथा शान्ति

Continue reading नेताहरुको अन्तर्राष्ट्रिय भ्रमणहरुलाई नयाँ संविधान जारी नभईञ्जेलसम्म प्रायोजन नगरिदिनुहुन अनुरोध गर्दछौं


पाँच हजार जनालाई आफ्नो अभियानमा एक हफ्ता भित्र कसरी ल्याउने?

English version available here

बिस भन्दा बढि देशमा छरिएका पाँच हजार नेपालीहरुलाई कसरी एक हप्ताभित्र आफ्नो अभियानमा सम्मिलित गर्नसकिन्छ, त्यो पनि मात्र पाँच सय रुपैयाँ खर्चमा?

हाम्रो उदेश्य थियो, नेपालको सर्बोच्च अदालतले गरेका हालैका भ्रष्ट्राचार बिरुद्धका कार्यहरुलाई अझ प्रोत्साहन दिनु र नेपाली नागरिकहरुलाई यो मुद्दामा दायित्वबोध गराउनु ।

हेर्नुहोस प्रधान न्यायाधीशको प्रतिक्रिया यो भिडियोमा:

यो सानो अभियान कसरी गर्यौँ र के के बाधा आए ? हामीले सिकेका केहि कुराहरु यहाँ तल पढ्नुहोस्।

भएका राम्रा कुराहरुलाई अँगाल्नुहोस‍: नेपालमा भ्रष्ट्राचार एक महारोग हो । हालको सर्वोच्च अदालतको टोली यस्तो एउटा संस्था हो जसले यसको मूल जडसँग लडदैछ र केही जीत पनि हासिल गरेको छ हालसालै। अनि यसका मातहातका अदालतहरुले यो गतिलाई कायमै राखी भ्रष्ट नेता तथा कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउन काम गरिरहोस् भन्ने हामी चाहन्छौं ।  राम्रो भैरहेका कुराहरुलाई पत्ता लगाएर त्यसलाई अझ बलियो बनाउन तिर लागे नै बेश।

एउटा सानो तर महत्वपूर्ण कदम लिएर अगाडि बढाउनुहोस : ठुलो परिदृश्यलाई तिर होइन बरु एकदमै सानो सानो कदमहरुको बारेमा सोच्नुहोस् । हामीले

Continue reading पाँच हजार जनालाई आफ्नो अभियानमा एक हफ्ता भित्र कसरी ल्याउने?


Sharing some interesting Links May 30

Continue reading Sharing some interesting Links May 30