यो देशमा भै राखेका उथलपुथलको पछाडि संक्षिप्तमा भन्नु पर्दा यहि एक बाक्यले हामी एक एक नेपालीहरुलाई संबृद्धिको बाटोमा जान रोकिराखेको छ।
” यस्तै हो, के गर्ने ? “
यो बाक्यलाई अब हाम्रो मनमस्तिष्कबाटै निषेध गरिदिने कि, सके संबिधानबाट नै निषेध गरिदिने कि ? 🙂
मुल मुद्दा हाम्रो सोचको हो, कुनै पार्टी शिद्धान्त वा ब्यक्तिबिषेशको होईन। बरु अब यसो सोच्दा कसो होला?
” अहिले नगरे कहिले” र “हामीले नगरे कस्ले ? “
अनि आँउदो नेपाली संबिधानको नारा नै यहि राखे कसो होला ?